भक्तपुरको विश्व सम्पदा सुचिमा सुचिकृत लिच्छविकालीन चागुनारायण मन्दिरमा विभिन्न अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।
प्रत्येक वर्ष वर्षा ऋतुको साउन शुक्ल पक्ष (नागपंचमी) का दिन चाँगुनारायणमा ठूलो मेला लाग्ने गर्दछ ।
हिन्दु परम्परा अनुसार आजकै दिनमा चागुनारायणको पुजा गरी घरको दैलोमा नागको छापा अंकित चित्रमा विधि पुर्वक धुपदिप बालेर दुध चढाएर पुजा गर्ने परम्परा छ ।
वर्षाकालमा नाग र सर्पले धेरै दुःख दिइरहको नागलाई शान्ति गरी त्यही नागबाट वरदान पाएकोले नाग पुजा गरी नागपंचमी मनाउने गरेको संस्कृतिविद्हरु बताउँछन् ।
नागपंचमीको दिनमा नागको पुजाअर्चना गरेमा शुख, शान्ति र पूण्यप्राप्ति हुनुका साथै नागको दुःखबाट मुक्त हुन्छ भन्ने धार्मिक विश्वास र मान्यता रहेको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक रुपमा नेपालकै प्राचीन मानिने चाँगुनारायण मन्दिरमा नागपंचमीको दिन बाहेक विभिन्न समयमा ठलठूला जात्रा, मेला लाग्छ ।

No comments:
Post a Comment