– लक्ष्मी गारु
साउन सोमबारको अवसरमा भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ ।
आफ्ना श्रीमान्को लामो आयु र सुस्वास्थ्यको कामना गर्दै महिलाहरु दत्तात्रय मन्दिरको पुजा अर्चना गर्न विहानैदेखि ठूलो घुइचो लाग्ने गर्दछ ।
ब्रम्हा, विष्णु र महेश्वरका तीनै देवताका संयुक्त अवतारका रुपमा लिइने प्रसिद्ध दत्तात्रय मन्दिरमा प्रत्येक वर्ष साउने सोमबारका दिन ठूलो मेला लाग्ने गर्दछ । महिलाहरु निराहार बसी दत्तात्रय मन्दिरमा गई पुजा अर्चना गर्नुका साथै उन्मुक्त भई विहानै दत्तात्रय लयायत अन्य महादेव स्थानमा समेत पुजा गर्ने गर्छन् ।
दत्तात्रय भगवान्को पुजा अर्चना गर्न काठमाडौं, ललितपुर, काभ्रे, भक्तपुरको विभिन्न स्थानहरुवाट भक्तजनहरुको ठूलो घुइचो लाग्ने गरेको मन्दिरका पुजारी बताउनु हुन्छ ।
हरेक साउने सोमबारका दिन दत्तात्रयको पुजा अचर्ना गर्नाले श्रीमान्को लामो आयु हुने र कुमारी केटीले चिताएको राम्रो श्रीमान् पाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

No comments:
Post a Comment